पेट्रोलियम पदार्थको मूल्य बढ्यो

निगमका अनुसार पेट्रोलमा ३ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ बढाएको हो । अब पेट्रोल प्रतिलिटर १७८ र डिजेल मट्टितेलमा प्रतिलिटर १७५ कायम भएका छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार पेट्रोलमा ३ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ बढाएको हो । अब पेट्रोल प्रतिलिटर १७८ र डिजेल मट्टितेलमा प्रतिलिटर १७५ कायम भएकाे छ ।