काठमाडौं । गायक पशुपति शर्माले 'झोले त तैं, झोले त मैं' नामक गीत सार्वजनिक गरेका छन् । नेपालमा रहेका चार पार्टीलाई (कांग्रेस, एमाले, माओवादी र रास्वपा) लक्षित गरी 'खराब त तैं, खराब त मैं' बाेलकाे गित सार्वजनिक गरेका हुन् । गीतको शब्द, संगीत र स्वर पशुपति शर्माकै रहेको छ । बिहीबार पशुपति शर्मा युटुव च्यानलमा सार्वजनिक भएको गीत दुई घण्टामै १५ हजार पटक बढी हेरिएको छ ।
भिडियाे हेर्नुहाेस्
https://www.youtube.com/watch?v=DwTAyL8M03c&list=RDDwTAyL8M03c&start_radio=1
पशुपति शर्माको 'झोले त तैं, झोले त मैं' सार्वजनिक (भिडियोसहित)
काठमाडौं । गायक पशुपति शर्माले 'झोले त तैं, झोले त मैं' नामक गीत सार्वजनिक गरेका छन् । नेपालमा रहेका चार पार्टीलाई (कांग्रेस, एमाले, माओवादी र रास्वपा) लक्षित गरी 'खराब त तैं, खराब त मैं' बाेलकाे गित सार्वजनिक गरेका हुन् । गीतको शब्द, संगीत र स्वर पशुपति शर्माकै रहेको छ । बिहीबार…

