एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । यही फागुन २९ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । “हाम्रो पार्टी नेकपा (एमाले) केन्द्रीय कमिटीको यही माघ २९ र फागुन १ गतेका लागि आयोजित बैठक स्थगित गरिएको छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् । बैठक आइतबार मात्रै आह्वान गरिएको थियो । सोमबार अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ ।