सुखडमा जलाइयो कान्तिपुर दैनिक

कैलालीको घोडाघोडी नगरपालिकास्थित सुखड बजारका कान्तिपुर राष्ट्रिय दैनिक जलाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले कान्तिपुर पत्रिकाका जलाएका हुन् ।

सुखडमा जलाइयो कान्तिपुर दैनिक
काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिकास्थित सुखड बजारका कान्तिपुर राष्ट्रिय दैनिक जलाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले कान्तिपुर पत्रिकाका जलाएका हुन् । उनीहरूले नयाँ शक्तिलाई उदाउन नदिने प्रपञ्च भएको भन्दै उनीहरूले पत्रिका जलाएका छन् । रविविरुद्ध समाचार लेख्दै आएको उनीहरूको आरोप छ । उनी नागरिकता काण्डमा दोषी ठहर भएर गृहमन्त्रीबाट घर फर्किएका थिए ।