राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले कठोर निर्णय लिएको हो ।