काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठकमा नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (लाइभ)