प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान १० बजेका लागि बैठक डाकिएको हो । सरकारको नीति तथा कार्यक्रमअघि बस्न लागेको बैठकबाट यस सम्बन्धमा आवश्यक निर्णय हुनेछ । यस्तै वैशाख १७ गते ऊर्जा राज्यमन्त्रीमा नियुक्त…

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान १० बजेका लागि बैठक डाकिएको हो ।

सरकारको नीति तथा कार्यक्रमअघि बस्न लागेको बैठकबाट यस सम्बन्धमा आवश्यक निर्णय हुनेछ ।

यस्तै वैशाख १७ गते ऊर्जा राज्यमन्त्रीमा नियुक्त भएका खमबहादुर गर्बुजाको पनि आजै सिंहदरबारमा शपथ हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।