सरकार र शिक्षकहरूबीच सहमति

काठमाडौं । विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र सरकारबीच सहमति भएको छ। शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि सहमति भएको हो। बुधबारको सहमति मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ।

सरकार र शिक्षकहरूबीच सहमति

काठमाडौं । विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र सरकारबीच सहमति भएको छ।

शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि सहमति भएको हो। बुधबारको सहमति मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ।