नेपाल प्रहरीका ३७२ जना इन्सपेक्टरको सरुवा तथा पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको ३११ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) सरुवा भएको छ । मंगलबार बसेको बैठकले ३११ जना इन्सपेक्टरहरुको सरुवा गरेको हो । प्रहरी महानिरीक्षक दीपक थापाको बैशाख १० गतेको निर्णयानुसार वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको…

नेपाल प्रहरीका ३७२ जना इन्सपेक्टरको सरुवा तथा पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको ३११ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) सरुवा भएको छ । मंगलबार बसेको बैठकले ३११ जना इन्सपेक्टरहरुको सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षक दीपक थापाको बैशाख १० गतेको निर्णयानुसार वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको मावन स्रोत विकास विभागका प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए ।

त्यस्तै प्रहरी बरिष्ठ नायव निरीक्षकबाट बढुवा भएका ६१ जना प्रहरी निरीक्षकलाई पदस्थापन गरिएको छ । प्रचलित नियम अनुसार तलब भत्ता पाउने गरि प्रहरी महानिरीक्षक दीपक थापाको बैशाख १०गतेको निर्णयानुसार विभिन्न दरबन्दीमा पदस्थापना गरिएको एसपी थापाले बताए ।