काठमाडौं । नेपाल प्रहरीको १२१ जना प्रहरी नायव उपरीक्षक ९डीएसपी०हरूको सरुवा भएको छ । बुधबार बसेको बैठकले १२१ जना डीएसपीहरुको सरुवा गरेको हो ।
प्रहरी महानिरीक्षकको बैशाख १०गतेको निर्णयानुसार वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको मावन स्रोत विकास विभागका प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए ।

