उपराष्ट्रपति प्रज्ञा प्रतिष्ठानमा पुगे नन्दबहादुर पुन

उपराष्ट्रपति नन्दबहादुर पुन नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादी पुगेका छन् ।

उपराष्ट्रपति प्रज्ञा प्रतिष्ठानमा पुगे नन्दबहादुर पुन
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादी पुगेका  छन् । उनी प्रतिष्ठानमा आयोजित टीका पुन सांगीतिक साँझ २०७९ तथा दर्पण संगीतालयको कार्यक्रममा सहभागी हुन गएका हुन् ।