मधेशका पूर्वप्रदेश प्रमुख अहिराजविरुद्ध करणी गरेको आरोपमा पक्राउ पुर्जी जारी

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जबरजस्ती करणी मुद्दामा पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक प्रहरी अधिकृतले जानकारी दिए । अहिराजमाथि एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको…

मधेशका पूर्वप्रदेश प्रमुख अहिराजविरुद्ध करणी गरेको आरोपमा पक्राउ पुर्जी जारी

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जबरजस्ती करणी मुद्दामा पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक प्रहरी अधिकृतले जानकारी दिए । अहिराजमाथि एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप छ ।

जाहेरवाली २६ परिसर ३२ ०८१/०८२ (परिवर्तित नाम)ले जिल्ला प्रहरी परिसर, काठमाडौंको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवाकेन्द्रमा उजुरी दिएकी थिइन् ।