बार निर्वाचन : रमन श्रेष्ठ भन्दा विजय मिश्र दोब्बर मतले अगाडी, कसको कति ? (सूचीसहित)

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचन अन्तर्गत भएको मतगणनामा अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्रले २५०४ मत ल्याएका छन्। मंगलबार साँझ प्राप्त पछिल्लो मत परिणाम अनुसार अध्यक्ष पदका उम्मेदवारहरू वरिष्ठ अधित्रवक्ता रमन कुमार श्रेष्ठले १२४९ मत ल्याएका छन्। य…

बार निर्वाचन : रमन श्रेष्ठ भन्दा विजय मिश्र दोब्बर मतले अगाडी, कसको कति ? (सूचीसहित)

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचन अन्तर्गत भएको मतगणनामा अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्रले २५०४ मत ल्याएका छन्।

मंगलबार साँझ प्राप्त पछिल्लो मत परिणाम अनुसार अध्यक्ष पदका उम्मेदवारहरू वरिष्ठ अधित्रवक्ता रमन कुमार श्रेष्ठले १२४९ मत ल्याएका छन्।

यस्तै, अधिवक्ता राजु कैतीले १२, अधिवक्ता उज्वल घिमिरे ९ र अधिवक्ता आशिष पौडेलले २२ मत ल्याएका छन्।