हङकङसँग टी-२० खेल्न पौडेलको कप्तानीमा अन्तिम टोली घोषणा

काठमाडाैं । हङकङसँग हुने टी-२० सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा अन्तिम टोली घोषणा गरेको छ । टोलीमा लोकेश बम, बसिर अहमद, नन्दन यादव र शाहव आलम पनि समेटिएका छन्। यस्तै आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी,…

हङकङसँग टी-२० खेल्न पौडेलको कप्तानीमा अन्तिम टोली घोषणा

काठमाडाैं । हङकङसँग हुने टी-२० सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा अन्तिम टोली घोषणा गरेको छ । टोलीमा लोकेश बम, बसिर अहमद, नन्दन यादव र शाहव आलम पनि समेटिएका छन्।

यस्तै आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, रिज ढकाल र गुल्शन झा टिममा परेका छन्।

टी-२० सिरिज अप्रिल ९ देखि १३ सम्म हङकङमा सञ्चालन हुनेछ।