काठमाडौं । उग्र राजावादीले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड भएको छ । उनीहरुले भाटभोटेनी तोडफोड गरी सामान चोरेर भागेका छन् । तीनकुनेमा आयोजित प्रदर्शन बिथोलिएपछि तितरवितर भएका समूहले भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेका हुन् ।
यसअघि राजावादीले आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेका छन् ।

