कुलमानलाई बर्खास्त गर्नेसहित यी हुन् मन्त्रिपरिषद् बैठकका २७ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिको सिफारिस गर्नका लागि अर्थमन्त्री बिष्णुप्रसाद पौडेलेको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री पौडेलको नेतृत्वमा गठित सिफारिस समितिको सदस्यमा पूर्व गर्भनर विजयनाथ भट्टराई र राष्…

कुलमानलाई बर्खास्त गर्नेसहित यी हुन् मन्त्रिपरिषद् बैठकका २७ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिको सिफारिस गर्नका लागि अर्थमन्त्री बिष्णुप्रसाद पौडेलेको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री पौडेलको नेतृत्वमा गठित सिफारिस समितिको सदस्यमा पूर्व गर्भनर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष डा विश्व पौडेल सदस्य रहेका सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।