काठमाडौं । आज बसेको मन्तरिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरको लागि अर्थमन्त्रीको नेतृत्वमा सिफारिस समिति गठन गरेको छ।
सोमबार राति बसेको बैठकले अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गभर्नर सिफारिस समिति बनाएको हो । यसमा अर्थविद् विश्व पौडेल र अर्का एक जना सदस्य रहेका छन् ।

