राष्ट्रपति पाैडेल र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो शितल निवासमा भेटवार्ता भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा देशको समसामयिक अवस्थाबारे छलफल भएको बुझिएको छ ।

राष्ट्रपति पाैडेल र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो शितल निवासमा भेटवार्ता भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा देशको समसामयिक अवस्थाबारे छलफल भएको बुझिएको छ ।