हालसम्म नेवि संघले ९९ स्थानमा जित्यो स्ववियू सभापति (सूचीसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का क्याम्पसहरूमा हालसम्म ९९ स्थानमा नेपाल विद्यार्थी संघले जित हासिल गरेको छ। नेविसंघले सर्वसम्मत र निर्वाचित गरी हालसम्म ९९ क्याप्पसको स्ववियुमा जित निकालेको छ । नतिजाअनुसार हालसम्म नेपाल विद्यार्थी सबैभन्दा बढी क्याम्पसमा स्ववियु सभापत…

हालसम्म नेवि संघले ९९ स्थानमा जित्यो स्ववियू सभापति (सूचीसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का क्याम्पसहरूमा हालसम्म ९९ स्थानमा नेपाल विद्यार्थी संघले जित हासिल गरेको छ। नेविसंघले सर्वसम्मत र निर्वाचित गरी हालसम्म ९९ क्याप्पसको स्ववियुमा जित निकालेको छ । नतिजाअनुसार हालसम्म नेपाल विद्यार्थी सबैभन्दा बढी क्याम्पसमा स्ववियु सभापति जित्ने संगठन भएको छ ।

सूची हेर्नुहाेस्