ट्रकबाट बरामद गरियो २५ करोड रकम

काठमाडौं । नेपाल प्रहरीको विशेष टोलीले काठमाडौंबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) बरामद गरेको छ । २५ करोड रुपैयाँबराबर रकम बरामद गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त ट्रकका च…

ट्रकबाट बरामद गरियो २५ करोड रकम

काठमाडौं । नेपाल प्रहरीको विशेष टोलीले काठमाडौंबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) बरामद गरेको छ । २५ करोड रुपैयाँबराबर रकम बरामद गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ । बरामद गरिएको रकममा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत छन् ।