नेपाल प्रहरीका ५३ जना प्राविधिक वरिष्ठ सईहरूको बढुवा तथा पदस्थापना (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका विभिन्न समूह उपसमूहतर्फका ५३ जना प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)हरूको बढुवा तथा पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षकको आइतबार गरिएको निर्णयअनुसार प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उप(समूहतर्फको प्राविधिक प्रहरी नायव निरीक्षक पदबाट…

नेपाल प्रहरीका ५३ जना प्राविधिक वरिष्ठ सईहरूको बढुवा तथा पदस्थापना (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका विभिन्न समूह उपसमूहतर्फका ५३ जना प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)हरूको बढुवा तथा पदस्थापन गरिएको छ ।

प्रहरी महानिरीक्षकको आइतबार गरिएको निर्णयअनुसार प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उप(समूहतर्फको प्राविधिक प्रहरी नायव निरीक्षक पदबाट प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा भएका प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकहरूलाई प्रचलित नियमानुसार तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पदस्थापन गरिएको हो ।

कार्यालयहरूलाई अनुरोध गरिएको छ । जसअनुसार इन्जिनियरिङ, स्वास्थ्य, संगीत, केनाइनलगायत समूह तथा उपसमूहका रहेका छन्। यसअघि गत बुधबार पनि विभिन्न समूह उपसमूहका प्राविधिकतर्फका ३५ जना वरिष्ठ सईको बढुवा र पदस्थापना गरिएको थियो।