घट्यो आइफोन–१६ प्रो र आइफोन–१६ प्रो म्याक्सको मूल्य (सूचीसहित)

काठमाडाैं । कम्पनीले विश्वमै आइफोनको मूल्य घटाएसँगै नेपाली बजारमा पनि आइफोनको विभिन्न सिरिज र त्यसको मोडलको मूल्य घटाइएको हो। नेपाली बजारमा आइफोनको नयाँ मूल्य सार्वजनिक भएको एक साता भयो। कम्पनीले आइफोन–१३ देखि आइफोन–१६ सिरिजसम्मको मूल्य घटाएको छ। नेपालमा एप्पलको आइफोनको लागि आधिक…

घट्यो आइफोन–१६ प्रो र आइफोन–१६ प्रो म्याक्सको मूल्य (सूचीसहित)

काठमाडाैं । कम्पनीले विश्वमै आइफोनको मूल्य घटाएसँगै नेपाली बजारमा पनि आइफोनको विभिन्न सिरिज र त्यसको मोडलको मूल्य घटाइएको हो।

नेपाली बजारमा आइफोनको नयाँ मूल्य सार्वजनिक भएको एक साता भयो। कम्पनीले आइफोन–१३ देखि आइफोन–१६ सिरिजसम्मको मूल्य घटाएको छ।

नेपालमा एप्पलको आइफोनको लागि आधिकारिक आयातकर्ता तथा वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालि छ।

मोडल नामक्षमतानयाँ मूल्यपुरानो मूल्यआइफोन–१३१२८ जिबी७९,१००८९,७००आइफोन–१४१२८ जिबी८९,३००१,११,०००आइफोन–१५१२८ जिबी१०४,१००१,२९,०००आइफोन–१५२५६ जिबी१,४८,०००१,५४,२००आइफोन–१५५१२ जिबी१,६५,०००१,९१,९००आइफोन–१५ प्लस१२८ जिबी१,२९,०००१५४,२००आइफोन–१५ प्रो१ टिबी२,२९,०००२,७०,९००आइफोन–१५ प्रो म्याक्स५१२ जिबी२,१९,०००२,५२,१००आइफोन–१६ प्रो १२८ जिबी१६८,७००१,९५,०००आइफोन–१६ प्रो२५६ जिबी१,८८,२००२,१३,५००आइफोन–१६ प्रो५१२ जिबी२,२६,६००२,५१,५००आइफोन–१६ प्रो१ टिबी२,६५,२००२,८९,५००आइफोन–१६ प्रो म्याक्स२५६ जिबी२०७,०००२,३२,५००आइफोन–१६ प्रो म्याक्स५१२ जिबी२,४५,५००२,७०,५००आइफोन–१६ प्रो म्याक्स१ टिबी२,८४,०००३,०८,०००आइफोन–१६१२८ जिबी१,३०,२००१,५२,५००आइफोन–१६२५६ जिबी१,४९,०००१,७१,०००आइफोन–१६५१२ जिबी१,८६,५००२,०२,५००आइफोन–१६ प्लस१२८ जिबी१,४९,६००१,७१,०००आइफोन–१६ प्लस२५६ जिबी१,६८,२००१,८९,०००आइफोन–१६ प्लस५१२ जिबी२,०५,६००२,२६,०००