यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेको छ। शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेका हुन्।

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेको छ।

शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेका हुन्।