थापाथलीमा फुट्यो मेलम्ची खानेपानी आयोजनाको पाइप

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्चीको पाइप फुटेको छ । पाइप फुटेपछि अहिले सो क्षेत्रमा सडक अवरुद्ध भएको छ । पाइप फुट्नुको कारण पत्ता लागिसकेको छैन । पत्रकार गोविन्द खड्काले सामाजिक सञ्जालमा ‘मेलम्चीको पाइप फुटेर बिहान थापाथली क्षेत्रमा आपत !’ भन्दै एक भिडिओ सेयर गरेका छन् । यस…

थापाथलीमा फुट्यो मेलम्ची खानेपानी आयोजनाको पाइप

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्चीको पाइप फुटेको छ । पाइप फुटेपछि अहिले सो क्षेत्रमा सडक अवरुद्ध भएको छ ।

पाइप फुट्नुको कारण पत्ता लागिसकेको छैन । पत्रकार गोविन्द खड्काले सामाजिक सञ्जालमा ‘मेलम्चीको पाइप फुटेर बिहान थापाथली क्षेत्रमा आपत !’ भन्दै एक भिडिओ सेयर गरेका छन् ।

यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो ।