नेपाल आइपुगे विश्वविजेता इटालियन गोलकिपर बुफोन

काठमाडौं । विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोन आज नेपाल आइपुगेका छन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा प्रमुख अतिथिको रूपमा बुफोन नेपाल आएका हुन् ।

नेपाल आइपुगे विश्वविजेता इटालियन गोलकिपर बुफोन

काठमाडौं । विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोन आज नेपाल आइपुगेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा प्रमुख अतिथिको रूपमा बुफोन नेपाल आएका हुन् ।