ढोरपाटनमा यसवर्ष पहिलो पटक हिमपात (भिडियोसहित)

ढोरपाटन । बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । अहिले ढोरपाटनमा हिमपात परिरहेको छ । हिमपातले स्थानीयको जनजीवन कष्टकर भएको छ । हिमपातका कारण घुम्न गएका पर्यटकहरु ढोरपाटन…

ढोरपाटनमा यसवर्ष पहिलो पटक हिमपात (भिडियोसहित)

ढोरपाटन । बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । अहिले ढोरपाटनमा हिमपात परिरहेको छ ।

हिमपातले स्थानीयको जनजीवन कष्टकर भएको छ । हिमपातका कारण घुम्न गएका पर्यटकहरु ढोरपाटनमा रोकिएका छन् ।