काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज एक लाख ७० हजार तीन सय कायम भएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोल एक हजार ९९० रहेको चाँदीको मूल्य आज एक हजार ९७० कायम भएको छ ।

