जनयुद्ध दिवसमा ताराखोला गाउँपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । जनयुद्ध दिवस अर्थात फागुन १ गते बागलुङको ताराखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । ताराखोला गाउँपालिकाको माघ २८ गते सोमबार बसेको कार्यपालिका बैठकले पालिका भित्रका सबै सरकारी तथा गैरसरकारी संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष धनबहादुर बिकले…

जनयुद्ध दिवसमा ताराखोला गाउँपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । जनयुद्ध दिवस अर्थात फागुन १ गते बागलुङको ताराखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

ताराखोला गाउँपालिकाको माघ २८ गते सोमबार बसेको कार्यपालिका बैठकले पालिका भित्रका सबै सरकारी तथा गैरसरकारी संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष धनबहादुर बिकले जानकारी दिए