राष्ट्रिय भलिबल खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन

काठमाडौं । सशस्त्र प्रहरी बल एपीएफमा आवद्ध भएकी भलिबल खेलाडी सरस्वती चौधरी अष्ट्रेलिया लागेकी छन् । राष्ट्रिय टोलीकी भरपर्दो स्पाइकर सरस्वतीलाई अष्ट्रेलिया लागेकी हुन् । उनलाई एपीएफको टोलीले बिदाई गरेकी हुन् ।

राष्ट्रिय भलिबल खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन

काठमाडौं । सशस्त्र प्रहरी बल एपीएफमा आवद्ध भएकी भलिबल खेलाडी सरस्वती चौधरी अष्ट्रेलिया लागेकी छन् ।

राष्ट्रिय टोलीकी भरपर्दो स्पाइकर सरस्वतीलाई अष्ट्रेलिया लागेकी हुन् । उनलाई एपीएफको टोलीले बिदाई गरेकी हुन् ।