काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । सोमबारबाट सुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृह मन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ ।
माओवादी पदाधिकारी बैठक, के-के छन् छलफलका एजेण्डा ?
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृह मन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ ।

