काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (सोमबार) बस्ने तय भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे बस्न लागेको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सचिवालयले जनाएको छ।
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (सोमबार) बस्ने तय भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे बस्न लागेको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सचिवालयले जनाएको छ।