विवाहको एक वर्ष नबित्दै गायिका एलिना चौहानले गरिन् सम्बन्धविच्छेदको मुद्दा दायर

काठमाडौं । विवाह भएको एक वर्ष नबित्दै गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाएर चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन् । उनका श्रीमान् विष्णु अहिले अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् भने एलिना…

विवाहको एक वर्ष नबित्दै गायिका एलिना चौहानले गरिन् सम्बन्धविच्छेदको मुद्दा दायर

काठमाडौं । विवाह भएको एक वर्ष नबित्दै गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् ।

पति विष्णु सापकोटालाई विपक्षी बनाएर चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन् ।

उनका श्रीमान् विष्णु अहिले अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् भने एलिना चौहान गीत गाउन देश दौडाहमा छिन् । केही समयअघि श्रीमान् विष्णु सापकोटाबाट घरेलु हिंसामा परेको भन्दै गायिका चौहानको सामाजिक सञ्जालमा चर्चा गरिएको थियो ।