अखिल (क्रान्तिकारी)को अध्यक्षमा विजय सापकोटा विजयी

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । पेरिसडाँडामा भर्खरै सम्पन्न मतगणनाको नतिजाअनुसार सापकोटाले अर्का प्रतिस्पर्धी हेमन्त राईलाई ७३ मतले पछि पारेर अध्यक्ष पद पक्का गरेका हुन् । सापकोटालाई उपमहासचिव…

अखिल (क्रान्तिकारी)को अध्यक्षमा विजय सापकोटा विजयी

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् ।

पेरिसडाँडामा भर्खरै सम्पन्न मतगणनाको नतिजाअनुसार सापकोटाले अर्का प्रतिस्पर्धी हेमन्त राईलाई ७३ मतले पछि पारेर अध्यक्ष पद पक्का गरेका हुन् ।

सापकोटालाई उपमहासचिव शक्ति बस्नेत र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ थियो ।