ठमेलको होटलमा एक युवती मृत फेला

काठमाडौं । काठमाडौं ठमेलस्थित ड्रिङकिङ गेस्टहाउसमा एक २१ वर्षीया युवती आइतबार मृत फेला परेकी छन् । जसमा रसुवाको तातोपानी घर भएकी समीरा तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनी शनिबार बिहान उक्त होटलमा गएकी थिइन् । तामाङले छारे रोगको औषधि सेवन गर्दै आएको खुलेको छ ।…

ठमेलको होटलमा एक युवती मृत फेला

काठमाडौं । काठमाडौं ठमेलस्थित ड्रिङकिङ गेस्टहाउसमा एक २१ वर्षीया युवती आइतबार मृत फेला परेकी छन् ।

जसमा रसुवाको तातोपानी घर भएकी समीरा तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनी शनिबार बिहान उक्त होटलमा गएकी थिइन् ।

तामाङले छारे रोगको औषधि सेवन गर्दै आएको खुलेको छ । उनको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको ती अधिकृतले बताए ।