महिला यू–१९ टी–२० क्रिकेट : मलेसियामाथि नेपालको जीत

काठमाडौं । महिला यू–१९ टी–२० विश्वकपमा नेपालले आफ्नो अन्तिम खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ । मलेसियाको जोहोर क्रिकेट एकेडेमीमा भएको खेलमा नेपालका लागि कप्तान पूजा महतोले ४, रचना चौधरीले ३, रीया शर्मा र सीमाना केसीले समान १/१ विकेट लिए ।

महिला यू–१९ टी–२० क्रिकेट : मलेसियामाथि नेपालको जीत

काठमाडौं । महिला यू–१९ टी–२० विश्वकपमा नेपालले आफ्नो अन्तिम खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।​

मलेसियाको जोहोर क्रिकेट एकेडेमीमा भएको खेलमा नेपालका लागि कप्तान पूजा महतोले ४, रचना चौधरीले ३, रीया शर्मा र सीमाना केसीले समान १/१ विकेट लिए ।