आज बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । सोमबार र मंगलबार स्थिर रहेको सुन यसदिन प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको सुनको मूल्य बढेको छ । यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदी तोलाम…

आज बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ ।

सोमबार र मंगलबार स्थिर रहेको सुन यसदिन प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको सुनको मूल्य बढेको छ ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदी तोलामा एक हजार ८३० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा खरिदबिक्री भैरहेको छ ।