एकैपटक २५ न्यायाधीशको सरुवा, को-कहाँ ? (सूचीसहित)

काठमाडौं । न्याय परिषद्को आज बसेको बैठकले एकैपटक विशेष, उच्च र जिल्लाका २५ न्यायाधीशको सरुवा सिफारिस गरेको छ । बैठकले विशेष अदालतका एक सदस्य, उच्च अदालत र जिल्ला अदालतका गरी २५ न्यायाधीशको सरुवा सिफारिस गरेको हो । बैठकले विशेष अदालतका एक, उच्च अदालतका आठ र जिल्ला अदालतका १६ न्याय…

एकैपटक २५ न्यायाधीशको सरुवा, को-कहाँ ? (सूचीसहित)

काठमाडौं । न्याय परिषद्को आज बसेको बैठकले एकैपटक विशेष, उच्च र जिल्लाका २५ न्यायाधीशको सरुवा सिफारिस गरेको छ । बैठकले विशेष अदालतका एक सदस्य, उच्च अदालत र जिल्ला अदालतका गरी २५ न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।

बैठकले विशेष अदालतका एक, उच्च अदालतका आठ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा सिफारिस गर्ने निर्णय गरेको हो ।