काठमाडौं । महोत्तरीमा डाँका समूहले एक जनाको हत्या गरेको छ । डाका समूहले महोत्तरीको मनरा शिसवा नगरपालिका-४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको प्रहरीले जनाएकाे छ । घटनाकाे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
डाँका समूहले गर्यो पूर्वगाविस सचिवको हत्या