क्यानद्वारा एनपीएलको पुरस्कार राशी घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल प्रिमियर लिगको पुरस्कार राशी घोषणा गरेको छ । जसअनुसार विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने टिमलाई २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँ पाउने छन् । एनपीएलको प्लेअफमा सुदूरपश्चि…

क्यानद्वारा एनपीएलको पुरस्कार राशी घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल प्रिमियर लिगको पुरस्कार राशी घोषणा गरेको छ ।

जसअनुसार विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने टिमलाई २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँ पाउने छन् ।

एनपीएलको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स पुगेका छन् । बुधबार एलिमिनेटरमा चितवन र कर्णाली भिड्दैछन् भने पहिलो क्वालिफायर क्वालिफयरमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन् ।