काठमाडौं आउँदै गरेको ग्यास बुलेट त्रिशुलीमा खस्यो

फाइल तस्बिर काठमाडौं । पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभीरबाट आज बिहान ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ। ग्यास लिएर काठमाडौं आउँदै गरेको एनएल ०२ एल ३९०७ नम्बरको भारतीय ग्यास बुलेट गाडी त्रिशुली नदीमा खसेको चितवन प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी प्रवक्…

काठमाडौं आउँदै गरेको ग्यास बुलेट त्रिशुलीमा खस्यो

फाइल तस्बिर

काठमाडौं । पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभीरबाट आज बिहान ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ।

ग्यास लिएर काठमाडौं आउँदै गरेको एनएल ०२ एल ३९०७ नम्बरको भारतीय ग्यास बुलेट गाडी त्रिशुली नदीमा खसेको चितवन प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार घटनामा प्रहरी पुगेको छ ।