उदयपुरको बेलका-५ मा माओवादी केन्द्रका भरत घिमिरे विजयी

काठमाडौं । उदयपुरको बेलका-५ मा माओवादी केन्द्रका भरत घिमिरे विजयी भएका छन् । घिमिरे ५५९ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार मोहन खड्काले ५२५ मत ल्याए । यस्तै, तेस्रोसम्म तानिएका कांग्रेस उम्मेदवार नवराज बस्नेतले ४०४ मत ल्याए । जनता समाजवादी पार्टीले…

उदयपुरको बेलका-५ मा माओवादी केन्द्रका भरत घिमिरे विजयी

काठमाडौं । उदयपुरको बेलका-५ मा माओवादी केन्द्रका भरत घिमिरे विजयी भएका छन् । घिमिरे ५५९ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार मोहन खड्काले ५२५ मत ल्याए ।

यस्तै, तेस्रोसम्म तानिएका कांग्रेस उम्मेदवार नवराज बस्नेतले ४०४ मत ल्याए । जनता समाजवादी पार्टीले २०७ ल्याउदा रास्वपाका उम्मेदवारले १२३ मत ल्याए ।