सर्केगाडको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की देवकी तिमल्सिना निर्वाचित भएकी छन् । उनी कांग्रेसकी सविता बुढालाई ४३ मतले हराउँदै निर्वाचित भएकी हुन् । निर्वाचित भएकी तिमिल्सिनाले एक हजार ६३६ मत पाइन् । उनकी निटतम प्रतिद्वन्द्वी बुढाले एकहजार ५९३…

सर्केगाडको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की देवकी तिमल्सिना निर्वाचित भएकी छन् । उनी कांग्रेसकी सविता बुढालाई ४३ मतले हराउँदै निर्वाचित भएकी हुन् ।

निर्वाचित भएकी तिमिल्सिनाले एक हजार ६३६ मत पाइन् । उनकी निटतम प्रतिद्वन्द्वी बुढाले एकहजार ५९३ मत ल्याइन् ।