कीर्तिपुर नगरपालिकाको मतगणना शुरु

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणना सुरु भएको छ । १० बजेबाट मतगणना सुरु भएको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन् । उनका अनुसार कीर्तिपुर–१ बाट मेयर पदको मतगणना सुरु भएको हो । कार्कीका अनुसार १० बजेबाट मतगणना सुरु भएकाे छ । वडा नम्बर १ बाट मत गन्न थालिएको छ ।

कीर्तिपुर नगरपालिकाको मतगणना शुरु

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणना सुरु भएको छ ।

१० बजेबाट मतगणना सुरु भएको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन् । उनका अनुसार कीर्तिपुर–१ बाट मेयर पदको मतगणना सुरु भएको हो ।

कार्कीका अनुसार १० बजेबाट मतगणना सुरु भएकाे छ । वडा नम्बर १ बाट मत गन्न थालिएको छ ।