काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक डाकेको छ ।
समसामयिक राजनीतिका विषयमा छलफल गर्न बैठक डाकिएको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिए । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दैछ ।
बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुनेछ ।
माओवादी केन्द्रले डाक्यो स्थायी समितिको बैठक
समसामयिक राजनीतिका विषयमा छलफल गर्न बैठक डाकिएको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिए । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दैछ ।

