सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही मंसिर १६ गते आइतबार हुन लागेको उपनिर्वाचनमा सेना परिचालनका लागि स्वीकृति दिएका छन्। सरकारको सिफारिसमा उनले सेना परिचालनको स्वीकृति दिएका हुन्।

सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही मंसिर १६ गते आइतबार हुन लागेको उपनिर्वाचनमा सेना परिचालनका लागि स्वीकृति दिएका छन्।

सरकारको सिफारिसमा उनले सेना परिचालनको स्वीकृति दिएका हुन्।