काठमाडौँ : नुवाकोटको बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटमा शुक्रबारदेखि काठमाडौंको फोहोर बिसर्जन जारी छ।
शनिबार करिब २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको महानगरले जनाएको छ। शुक्रबार १५३ ट्रक फोहोर व्यवस्थापन गरिएको थियो।
फोहोर ढुवानी तथा अन्तिम विसर्जन कार्यका लागि कुनै अवरोध नरहेको साइट इञ्चार्ज ईञ्जिनियर सरकारदीप श्रेष्ठले बताए। ‘यही गतिमा काम भएपछि केही दिनमै सहरका सडक सफा हुनेछन्,’ उनले भने।
शनिबार बञ्चरेडाँडामा २ हजार तीन सय मेट्रिक टन फोहोर व्यवस्थापन
नुवाकोटको बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटमा शुक्रबारदेखि काठमाडौंको फोहोर बिसर्जन जारी छ। शनिबार करिब २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको महानगरले जनाएको छ। शुक्रबार १५३ ट्रक फोहोर व्यवस्थापन गरिएको थियो।

