सहकारी ठगी : देवकुमार नेपालीको सरकारी वकिल कार्यालयमा बयान सुरू

कास्की । सहकारी ठगी प्रकरणमा पक्राउ परेका देवकुमार नेपालीलाई सरकारी वकिल कार्यालय लगेर बयान लिन थालिएको छ । आइतबार बागलुङबाट पोखरा ल्याइएका नेपालीलाई रकारी वकिल कार्यालय लगेर बयान लिन थालिएको हो । इमेज सहकारी रकम ठगीमा उनी विरुद्द कास्की र बागलङमा जाहेरी छ । नेपालीमाथि पोखरामा मा…

सहकारी ठगी : देवकुमार नेपालीको सरकारी वकिल कार्यालयमा बयान सुरू

कास्की । सहकारी ठगी प्रकरणमा पक्राउ परेका देवकुमार नेपालीलाई सरकारी वकिल कार्यालय लगेर बयान लिन थालिएको छ ।

आइतबार बागलुङबाट पोखरा ल्याइएका नेपालीलाई रकारी वकिल कार्यालय लगेर बयान लिन थालिएको हो । इमेज सहकारी रकम ठगीमा उनी विरुद्द कास्की र बागलङमा जाहेरी छ । नेपालीमाथि पोखरामा मात्र करिव ६५ करोड ठगेको आरोप लागेको छ ।

बागलुङ अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । अब नेपालीमाथि कास्कीको जाहेरीमा अनुसन्धान सुरु भएको हो ।