बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मन्त्रिपरिषद् बैठक जारी रहेको हो । बैठकमा सरकारका नियमित कामबारे निर्णय हुने जनाइएको छ ।