कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु (घाइते र मृतककाे नामसहित)

मान्म । कालीकोटको पलाँता गाउँपालिका–३ राडुनेटा नजिकै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाएकाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी…

कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु (घाइते र मृतककाे नामसहित)

मान्म । कालीकोटको पलाँता गाउँपालिका–३ राडुनेटा नजिकै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा ज्यान गुमाएकाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।  दुर्घटनामा गम्भीर घाइते भएका सात यात्रुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको  छ । घाइतेहरुलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको उनले बताए । 

यी हुन घाइते र मृतकः

१. कालिकोट पलाता ६ बस्ने वर्ष नखुलेको केशव थापा (अवस्था गम्भीर)
२. कालिकोट पलाता ६ बस्ने किशोर थापा (अवस्था गम्भीर)
३. कालिकोट पलाता ६ बस्ने विजय थापा (अवस्था गम्भीर)
४. कालिकोट पलाता ६ बस्ने रिदम शाही (अवस्था गम्भीर)
५. कालिकोट पलाता ६ बस्ने प्रतीक्षा शाही (अवस्था गम्भीर)
६. कालिकोट पलाता ६ आशिष रोकाया (अवस्था गम्भीर)
७. कालिकोट पलाता ६ बस्ने भुपेन्द्र रोकाया (अवस्था गम्भीर)
८. कालिकोट पलाता ३ बस्ने दानबहादुर रोकाया (अवस्था गम्भीर)
९. कालिकोट पलाता ३ बस्ने निर्मला रोकाया (अवस्था गम्भीर)
१०. कालिकोट पलाता ३ बस्ने जगत रोकाया (अवस्था गम्भीर)
११. चालक वतन नखुलेको धनीराम रावत (अवस्था गम्भीर)
१२. कालिकोट पलाता ५ बस्ने दोलि विक (अवस्था गम्भीर)
१३. कालिकोट पलाता ५ बस्ने आयुशा विक (अवस्था गम्भीर)
मृतक
१. कालीकोट पलाता गाउँपालिका ०६ बस्ने दसकला शाही
२. कालीकोट पलाता गाउँपालिका ०६ बस्ने पदम बम
३. कालीकोट पलाता गाउँपालिका ०६ बस्ने भगवती रोकाया
४. कालीकोट पलाता गाउँपालिका ०६ बस्ने गणेश शाही
५. कालीकोट पलाता गाउँपालिका ०५ बस्ने छाया शाही
६. कालीकोट पलाता गाउँपालिका ०३ बस्ने दमन रोकाया