काठमाडौं । सहकारी ठगी प्रकरणमा बागलुङबाट पोखरा ल्याइएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई आज कास्की जिल्ला अदालतमा पेस गरिएको छ।
पोखरास्थित इमेज सहकारी ठगी प्रकरणमा पक्राउ परेका मेयर नेपालीलाई शनिबार बागलुङबाट पोखरा ल्याइएका उनलाई आज अदालत उपस्थित गराइएको हो।

